आर्मीलाई हराउँदै एपीएफ एन्फा महिला लिगको फाइनलमा
1 year अगाडी
manoj Thapa
काठमाण्डौ – त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो क्वालिफायरमा एपीएफले आर्मीलाई २–१ गालले हरायो । एपीएफकी रश्मी घिसिङले दुई गोल गरिन् । आर्मीकी हिमा चौधरीले एक गोल गरिन् ।
अब आर्मीले दोस्रो क्वालिफायरमा पर्सि सोमबार पुलिससँग खेल्नेछ । फाइनल खेल बुधवार हुनेछ । उज्यालो
January 25, 2025 2:57 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...