Saturday 21st March 2026

सुदुरपश्चिमेली समाज कुवेतको सातौ वार्षिक उत्सवको सम्पुर्ण तयारी

1 year अगाडी

सिटी एक्स्प्रेस मनि ट्रस्फर( city Express )को मुख्य प्रायोजनमा सुदुरपश्चिमेली  नेपाली समाज कुवेतको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यकरमको सम्पुर्ण तयारी भयको यस समाजका अध्यक्ष गगन विष्टले जानकारी दिनु भयको छ ।आयोजना आगामी फेब्रुअरी २८ तारिख   शुक्रबार कुवेतको फर्वानियास्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिक उत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो।


उक्त कार्यक्रममा, कुवेतमा रहेका क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई गरिमामय उपस्थितिको लागि आयोजकले अनुरोध गरेका छन्।

कार्यक्रमको विवरण:-
मिति: २८ फेब्रुअरी २०२५ शुक्रबार
समय: बिहान ११ बजे देखी
स्थान : सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्ट फरवानिया कुबेत
आयोजक: सुदुरपश्चिमेली नेपाली समाज कुवेत

          February 25, 2025 11:36 pm | लोकप्रिय,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...