टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा
1 year अगाडी
manoj Thapa
काठमाण्डौ – हङकङमा चलिरहेको चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा अहिले नेपालले कुवेतसँग खेलिरहेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यसअघि हिजोको खेलमा नेपालले कतारलाई ८ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ ।
यस्तै अर्काे खेलमा कुवेतले हङकङलाई ४ विकेटले हराएको छ । हिजोदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् ।
सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । उज्यालो
April 10, 2025 8:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...