नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने
कुबेत – नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव सेप्टेम्बरमा १२ मनाउने समितिको सभापति केशर घलान तामाङको अध्यक्षतामा हिजो मिती १८ तारिख २०२५ शुक्रवार दिन सम्पन्न बैठकले निर्णय गरेको हो

कुवेतको नेपाली समाजमा सन् २०११ मा भएको जनसम्पर्क समिति कुवेतले नेपालको विभिन्न ठाउँबाट पेशा तथा व्यवसायको सिलसिलामा कुवेतमा रहेका नेपालीहरूलाई नेपाली कांग्रेसको मूल नारा “राष्ट्रियता, लोकतन्त्र र समाजवाद”मा आवद्द गराई नेपाली कांग्रेससंग आस्थावान् सबैलाई संगठित गर्दै,यहाँ कृयाशिल सबै संघ-संस्थासंग सहकार्य र समन्वय गरि नेपालीहरुका समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
उक्त दिन कुवेतस्थित नेपाली संघ संस्था,सामाजिक अभियन्ता,राजनैतिक बैचारिक संगठन,पत्रकार,खेलाडी, लगायत नेपाली श्रमिक दाजुभाई दिदिबहिनिलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ। निर्धारित मिति र समयमा कुवेतमा कुनै पनि कार्यक्रम तालिका नजुधाईदिन समिति आयोजकले अपिल गरेको छ।
April 19, 2025 11:58 pm | राजनीति,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन