एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै
9 months अगाडी
manoj Thapa
काठमाण्डौ – एएफसी एशियन कप सन् २०२७ को छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल न्यू लाओस नेसनल मैदानमा नेपाली समय अनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।
यो समूहमा नेपालसहित लाओस र भियतनाम रहेका छन् । यसअघि समूह एफको पहिलो खेलमा नेपाल मलेसियासँग उसैको मैदानमा दुई गोलले पराजित भएको थियो ।
यो नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल थियो तर दशरथ रङ्गशाला खेल्न लायक नभएपछि मलेसियामा खेल्नुपरेको हो । लाओससँग खेल्नुअघि नेपाली टोलीले हङकङसँग मैत्रीपूर्ण खेल खेल्यो । नेपाल र हङकङले गोलरहित बराबरी खेलेका थिए । उज्यालो
June 10, 2025 10:56 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
Loading...