३ वटै सुरक्षा निकायसँग गृहमन्त्री अर्यालको छलफल
4 months अगाडी
manoj Thapa
काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले ३ वटै सुरक्षा निकायसँग छलफल गर्नुभएको छ । आज सिंहदरबारमा रहेकाे मन्त्रालयमा गृहमन्त्री अर्यालले छलफल गर्नुभएको हो ।
छलफलमा गृहमन्त्रीसँगै नेपाल प्रहरीका प्रमुख एवम् प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम् प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिनुभएको छ । उज्यालो
October 9, 2025 4:12 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
Loading...