दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
3 months अगाडी
manoj Thapa
काठमाण्डाै – ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाण्डौको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । त्यही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
मेडिकल व्यवसायी प्रसाईं यसअघि पनि पक्राउ परेर छुटेका थिए । यसअघि पछिल्लो पटक माघ ५ मा प्रसाईं पोखराबाट पक्राउ परेका थिए । उज्यालो
February 6, 2026 5:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...