खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
3 months अगाडी
manoj Thapa
खोटाङ कुवेत सम्पर्क मन्चले आफ्नो २१ औं मासिक बैठक सम्पन्न गरेसंग्गै नेपाल बाट बहुचर्चित ख्याती प्राप्त कलाकार ल्याएर आफ्नो संस्थाको दोस्रो सांगीतिक धमका प्रस्तुत गर्ने भएको छ। उक्तदिन कुवेतका कुनैपनी नेपाली संघसंस्थाले कार्यक्रम नजुधाइ दिनुहुन र कुवेतमा रहनुहुने ।
कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार एवं बुद्धिजिवि गरिमामय उपस्थिति जनाइदिनु साथै कार्यक्रमलाई सभ्य र भव्य बनाइ दिनुहुनका लागि खोटाङ कुवेत सम्पर्क मञ्च परिवार हार्दिक अनुरोध गर्दछौ।
खोकुसमको २१ औं मासिक बैठक Asian chula nepali resturant मा संस्थाका अध्यक्ष श्री विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले सांगीतिक धमकाको निर्णय गरिएको ।
आयोज:- खोटाङ कुवेत सम्पर्क मञ्च
मिति :- २४/ अप्रिल २०२६
स्थान र कलाकार अर्को समाचारमा सम्प्रेषण गरिने।
February 7, 2026 2:55 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...