आमाको दूध पिउँदा १ वर्षकी छोरीको मृत्यु,
8 years अगाडी
Nepal Drishti
हेर्नुहोस् भिडियोआमाको दूध पिउँदा १ वर्षकी छोरीको मृत्यु,१ वर्षसम्म यी बालिकाले जुन आमाको दूध पिएर हुर्किरहेकी थिइन् त्यही दूध उनको लागि विष बन्यो । आमाको दूध पिउनासाथ ती बालिकाको मृत्यु भएको छ । घटना भारतको राजस्थानको भरतपुरको भएको बताइएको छ ।भरतपुरकी नन्दिनी नामकी ती महिलालाई एक विषालु सर्पले टोकेको थियो । हतारहतार परिवारले उनलाई अस्पताल लिएर गए तर डाक्टरले उपचार गर्न मानेनन् ।
त्यसपछि परिवारले उनलाई झारफुक गर्नेकहाँ लिएर गए । यही क्रममा नन्दिनीकी १ वर्षकी छोरी रुन थालिन् । त्यसपछि छोरीलाई फकाउनको लागि नन्दिनीले आफ्नो दूध खुवाइन् । दूध पिउनासाथ बालिकाको मृत्यु भयो । केही समयमै आमाको पनि मृत्यु भयो । हेर्नुहोस् भिडियोआमाको दूध पिउँदा १ वर्षकी छोरीको मृत्यु, कारण थाहा पाउँदा चकित पर्नुहुन्छ (भिडियोसहित)https://youtu.be/Xi-xe2u7tX0
July 28, 2018 1:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
Loading...