युकेबाट आयो तीजको नयाँ गीत “डाडैको बर” (भिडियो सहित)
8 years अगाडी
coderpradip
हरि बानिया/काठमाडौं – गोपाल अधिकारीले “डाडैको बर” तीज गीत बजारमा ल्याएका छन्।
गायक मौसम गुरुङ र गायिका लामिछानेको आवाजमा रहेको उक्त गीतको शब्द गोपाल अधिकारीको रहेको छ भए संगीत मौसम गुरुङकै रहेको छ।
दिपेश रेग्मीको सम्पादन तथा निर्देशनमा गोपाल अधिकारी र पबि सिमखडाको नृत्यलाई मोहन कार्कीले भिडियो खिचेका छन। उक्त म्युजिक भिडियोलाई गोपाल अधिकारीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।
हेर्नुहोस उक्त गीतको पूरा भिडियो।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...