थाहा पाउनुहोस् यी अवस्थामा अदुवाको सेवन विष बन्छ
एजेन्सी, जेठ । अदुवा स्वाद र स्वास्थ्यका लागि निकै लाभदायक छ । आइरन, क्याल्सियम, आयोडिन, क्लोरिन र भिटामिनजस्ता पोषक तत्व भरिपूर्ण अदुवा सेवन ठण्डी महिनामा एकदमै राम्रो हुन्छ ।आयुर्वेदमा पनि अदुवाको धेरै गुणहरु व्यख्या भएका छन् । यसका धेरै फाइदाहरु छन् तर शरीरकको कुनै अवस्थामा यसको सेवन विष जतिकै घातक बन्न सक्छ ।
शरीरको तौल कम भएका मानिसहरुले कहिल्यै अदुवा सेवन गर्नु हुँदैन । अदुवाले भोक कम गर्छ र तौल बढ्न अवरोध पुर्याउँछ ।
हिमोफिलीयाबाट ग्रसित मानिसहरुका लागि अदुवा सेवन विष जतिकै घातक हुन्छ । अदुवाको सेवनले रगत पातलो हुन्छ जसले त्यस्ता रोगीहरुका लागि थप नकरात्मक असर पार्छ ।गर्भवस्थाका सुरवाती दिनहरुमा अदुवाको सेवन राम्रो मानिन्छ किनभने यसले मर्निङ सिकनेस र कमजोरीलाई टाढा राख्छ । तर जति डेलिभेरी समय नजिक हुन्छ महिलाहरुले अदुवालाई आफुबाट टाढा राख्नुपर्छ । यसले प्रीमेच्योर डेलिभेरीको खतरा बढाउँछ ।
पायल्स तथा कब्जियतका विरामीहरुका लागि अदुवाको सेवन घातक हुन्छ । यी विरामीहरुले अदुवायुक्त खाना सेवन गर्नु हुँदैन ।निरन्तर औषधी सेवन गरिरहेका मानिसहरुले अदुवाबाट आफुलाई टाढा राख्दा राम्रो हुन्छ । किनभने औषधीमा पाइने ड्रग्स जस्तो बेटा ब्लाँकर्स, एंटीकोगुलैंट्स र इन्सुलिन अदुवासँग मिलेमा विष बन्दछ । यसले शरीरमा नकरात्मक असर पार्छ ।
June 9, 2018 10:54 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन