जानी राखौ,शुक्रबारको दिन किन्नुहोस यी ५ बस्तु, तपाइको भाग्य चम्किन्छ !
शनिबारको दिन फलामको समान किन्नु हुदैन। किनकि यसले घरमा दरिद्रता पैदा हुन्छ। धनको हानी हुन्छ। आर्थिक समस्या पैदा गर्छ। कुनै समान या बस्तु किन्दा हामी कुनै कुराको ध्यान नदिई किन्ने बानीले घरको सुख शान्ति हटाईदिन्छ। यस्तै आज शुक्रबारको दिन कुन बस्तु किन्दा हाम्रो भाग्य चम्किन्छ र शुभ हुन्छ भन्ने बारे जानकारी गराउदैछौ।
शुक्रबारको दिन किन्नुहोस यी बस्तु : लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन। यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले ग्रह दशा हटेर जान्छ।
५ कौडा र ११ घुम्ती चक्रलाई किनेर पहेलो कपडामा राखेर जहाँ तपाई पैसा राख्नु हुन्छ त्यहाँ राख्नुहोस। यदि तपाइको पसल छ भने पैसा राख्ने ठाउमा यो राख्नु होस् यसबाट तपाइको व्यापार व्यसाय बढ्छ। कारोबार लेख्ने कापी शुक्रबारको दिन किन्नु होस्।
दुई हात जोडी हे देव खाता मेरो व्यापार व्यवसाय राम्रो गरिदेउ भन्दै प्राथना गर्नुहोस। यसो गर्दा तपाइको व्यापार व्यवसायमा मत लक्ष्मीको कृपा मिल्छ । शुक्रबारको दिन इलेक्ट्रोनिक समानहरु किन्नु एकदम शुभ मानिन्छ यसो गर्दा आर्थिक समस्या कम भएर जान्छ समान टिकाउ पनि हुन्छ।
August 3, 2018 12:49 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन