कैलाली पुगेर प्रधानमन्त्री ओलीविरुद्ध गर्जिए कांग्रेस सभापति देउवा
8 years अगाडी
Susma Dhakal
विपक्षी दल नेपाली कांग्रेसका सभापती तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार भारतसामु झुकेको आरोप लगाएका छन् ।
कैलालाी जिल्ला अधिवेशनको उद्धघाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग ‘जि हजुर’ गरेको देउवाको भनाइ छ ।
ओलीको पालामा गौरी फन्टा नाका खोल्न सहमतीलाई पाखा लगाइएको देउवाले आरोप लगाए । आफु प्रधानमन्त्री हुँदा गौरी फन्टा नाका खोल्ने सहमती भएपनि अहिले आफ्नो एजेण्डालाई निरन्तरता नदिएको उनले बताएका छन् । ‘अहिले गौरी फन्टा नाका बन्द गर्ने षड्यन्त्र भएको छ’ उनले आरोप लगाए मुलुकमा कम्युनिष्टको शासन शैली देखिइसकेको भन्दै देउवाले जबर्जस्ती आफ्नो विचार लाद्ने षड्यन्त्र भइरहेको उनको दाबी छ ।
कांग्रेस सभापती देउवाले प्रधानमन्त्री ओली राष्ट्रवादी नभएर लम्पसारवादी भएको आरोप समेत लगाएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...