जानी राखौ,पिशाब पाेल्ने, पेटकाे ट्युमर, घाँटीमा भएकाे संक्रमणबाट बच्न कुरिलाे खानुहोस !
वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ । काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राेंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।
अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएकाे कुरिलाेलाइ संस्कृतमा शतावरी भनिन्छ । नेपालकाे मैदानी जंगल देखि लिएर चार हजार फिट देखी नाै हजार फिटकाे उच्च हिमाली भूभागसम्ममा पाइने कुरिलाेलाइ अायुर्वेदले अाैषधिकी रानी भनेकाे छ काँडा भएका् र नभएकाे गरि दुइ प्रकारकाे हुने याे वनस्पती मध्ये उच्च हिमाली भेगमा पाइने कुरिलाेलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसकाे काँडा हुँदैन तर अाैषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पाेलीसाइक्लिक अल्कालाइड स्टेराइ अायुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदाैर्बल्य नाश गर्ने अाैषधिय गुण भएकाे भनेर चर्चा गरेकाे कुरिलाेकाे सेवन पीडा कम गर्न स्तनपान गराइरहेका महिलाकाे दुध अाउन छाडे दुधकाे बृध्दि गर्न पिशाब पाेल्ने समस्यामा कामाेत्तेजना वृधदिका लागी अनिद्रा भाेक नलाग्ने समस्या पाचन प्रणालीमा सुधार पेटकाे ट्युमर घाँटीमा भएकाे संक्रमण ब्राेंकाइटिस लगायतका राेगमा यसकाे जरा र काण्डकाे प्रयाेग उत्तम मानिन्छ ।
August 7, 2018 3:28 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण