भदौ १ बाट नेपालमा गाई गोरुलाई काटमार गरे जेल सजाय,कुट्न नपाइने
8 years अगाडी
Susma Dhakal
काठमाडौं, साउन । अबदेखि गाई गोरुलाई काटमार मात्रै होइन केट्न पनि नपाइने भएको छ । भदौ १ बाट लागु हुनेगरी नेपालमा गाई, गोरु मार्न वा कुट्न प्रतिवन्ध लगाइएको छ । मुलुकी अपराध ऐन २०७४ अनुसार कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउन पाइने छैन ।
कसैको उद्योगले कुनै गाई वा गोरु मर्न गएमा त्यसको कसुरले मानिसलाई तीन वर्षसम्म जेल सजाय हुने भएको हो । कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।
August 9, 2018 2:14 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...