Friday 15th May 2026

विहान सूर्यलाई जल चढाउनुहोस् ,आर्थिक समस्या हटेर जान्छ

8 years अगाडी

बास्तुशास्त्र अनुसार तपाईको सूर्य ग्रह कमजोर भएमा तपाईलाई आर्थिक समस्या बल्झिन सक्छ। पैसाको निकै समस्या पर्छ । त्यसैले तपाईको सूर्य ग्रह बलियो बनाएर आर्थिक समस्याबाट छुटकारा पाउनका लागि तपाईले विहान उदाउँदो सूर्यलाई जल चढाउनु पर्ने हुन्छ। सहित तरिकाले तपाईले सूर्यलाई जल चढाउनु भयो भने तपाईमा सूर्य ग्रहको नकारात्मक प्रभाव कम हुन्छ।

विहान जब सूर्यको किरण झुल्किन्छ तब जल चढाउदा जल तपाईको शरिरमा पनि पर्छ र सबै ग्रहले तपाईलाई आर्शिवाद दिन्छन् भन्ने कुरा बास्तुशास्त्रमा उल्लेख छ। सूर्य भगवान्लाई जल चढाउदा सूर्यको तीन पटक परिक्रमा गर्न आवश्यक छ। त्यसपछि जमिनलाई पनि ढोकन आवश्यक छ। जल चढाउदा ओम सूर्याय नम मन्त्रको जप गर्न पनि भूल्नु हुँदैन । यी तरिकाले तपाईले सूर्यलाई जल जढाउनु भयो भे तपाईको सूर्य ग्रह बलियो हुन्छ। र आर्थिक समस्या पनि हटेर जाछ। एजेन्सी

          August 10, 2018 11:34 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...