जानी राखौ,यसरी उसिनेको अण्डा खानुहोस् २ हप्तामै तौल घटाउहोस् !
के तपाइँ कडा मेहेनत बिना नै आफ्नो तौल घटाउन चाहनुहुन्छ ? छिटो तौल घटाउनको लागि उसिनेको अण्डाको प्रयोग धेरै राम्रो उपाय हो । उसिनेको अण्डाले पाचनशक्तिलाई बढाउनुका साथैे शरीरको बोसोलाई घटाउने काम गर्दछ । र यसको प्रयोगले भोक पनि कम लाग्ने हुन्छ । यस आहारको प्रयोग गर्दा तपाइँले केही सरल नियमको पालना गर्नुपर्ने हुन्छ । यसको लागि तपाइँले चिनी र नुनको उपभोगमा नियन्त्रण गरी अस्वस्थ खानेकुरालाई त्याग्नुपर्ने हुन्छ । यदि तपाइँले सहि ढंगले यस उपायलाई अपनाउनु भएमा २ हप्तामै ११ किलो तौल घटाउन सक्नुहुनेछ । तपाइँले यस उपायलाई निम्नानुसार सुची बनाई प्रयोग गर्न सक्नुहुन्छ ।: पहिलो हप्ता : जानी राखौ :-
सोमबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल र २ वटा पाउरोटि रातिको खाना : पाकेको कुखुराको मासु र १ ठुलो कचौरा सलाद
मंगलबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा हरियो सलाद रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला
बुधबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : बोसो कम भएको पनिर , १ वटा गोलभेडा , १ टुक्रा पाउरोटि रातिको खाना : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद
बिहिबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल रातिको खाना : उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद
शुक्रबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा , उमालेर बनाएको तरकारी रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद
शनिबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : फलफूल रातिको खाना : उमालेर पकाएको कुखुराको मासु , १ ठूलो कचौरा सलाद
आईतबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : उमालेर पकाएको सागसब्जीसँग कुखुराको मासु र १ कचौरा गोलभेडाको सलाद रातिको खाना : उमालेर पकाएको सागसब्जी दोस्रो हप्ता :
सोमबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : कुखुराको मासु र सलाद रातिको खाना : २ वटा अण्डा , सलाद र १ वटा सुन्टला
मंगलबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा र उमालेर पकाएको सागसब्जी रातिको खाना : पोलेको माछा र १ ठूलो कचौरा सलाद
बुधबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ कचौरा सलाद रातिको खाना : २ वटा अण्डा , सागसब्जीको सलाद र १ वटा सुन्टला
बिहिबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : २ वटा अण्डा , बोसो कम भएको पनिर र उमालेर पकाएको सागसब्जी रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र १ ठूलो कचौरा सलाद
शुक्रबार :बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : माछाको सलाद ( टुना सलाद ) रातिको खाना : २ वटा अण्डा र १ ठूलो कचौरा सलाद
शनिबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : पाकेको कुखुराको मासु र १ ठूलो कचौरा सलाद रातिको खाना : फलफूल
आईतबार : बिहानको खाजा : २ वटा उसिनेको अण्डा र १ वटा अमिलो फलफूल दिउँसोको खाजा : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी रातिको खाना : उमालेर पकाएको कुखुराको मासु र सागसब्जी खासगरी यस आहारमा पौष्टिक तत्व कम मात्रामा पाईन्छ । त्यसैले डाक्टरको सल्लाह लिएर मात्र यसको प्रयोग गर्नुहोस् । तपाइँले यसको प्रयोगबाट २ हप्तामै आफूमा भएको परिवर्तनलाई देख्न सक्नुहुनेछ ।
August 10, 2018 11:56 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन