रामजी, टीका र सीता खाँडको आवाजमा नयाँ तीज गीत “कती सुहाको तिम्लाई” बजारमा (भिडियो सहित)
7 years अगाडी
coderpradip
कमल सिम्ताली,
काठमाडौ – एकता फिल्मस प्रालिको प्रस्तुतिमा सीता खाँडको नयाँ तीजको गीत “कती सुहाको तिम्लाई” हालै मात्रै सार्वजनिक भएको छ।
यस गीतमा बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाँड, टिका पुन र सीता खाँडले स्वर दिएका छन्। खेम सेन्चुरी शब्द तथा संगित रहेको यस गीतमा रामजी र रश्मी तामाङको नृत्य तथा अभिनय देख्न सकिन्छ।
चर्चित निर्देशक मौसम हिमालीद्वारा निर्देशित यस गीतको भिडियो छयान्कन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेको म्युजिक भिडियोलाई गायक खाँडकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।
गायक खाँड आफ्नै श्रीमती सीता खाँडसंग पहिलोपटक तिज गीतको साथमा नेपाली साङ्गितिक बजारमा आएका हुन् ।
हेर्नुहोस उक्त गीतको पुरा भिडियो।
August 11, 2018 4:16 am | भिडियो,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...