सावधान : यस्तो अवस्थामा अदुवाको प्रयोग नगर्नुहोस,निम्त्याउछ यी खतरा !
8 years अगाडी
Susma Dhakal
नेपाली परिकारहरु बनाउदा प्राय अदुवाको धेरै नै प्रयोग गरिन्छ । अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।
– तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।
– रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् । रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।
– गर्भवती महिलाले पनि अदुवाको प्रयोग नगर्दा राम्रो । गर्भवती महिलाले पछिल्लो तीन महिना अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।
– मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।
August 12, 2018 10:58 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...