Friday 2nd January 2026

म्याग्दीको बाँसखर्क जोड्ने पुल कालीगण्डकी नदीको कटानका कारण जोखिममा

7 years अगाडी

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल र पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने पुल कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको छ । तस्वीर : सन्तोष गौतम,

          August 12, 2018 11:46 am | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...