जानी राखौ,बिहानै यी ५ चिज देखियो भने तपाईको पुरै दिन हुनेछ शुभ !
सामान्यतया हामीले भन्ने गरिन्छ बिहान अर्थात दिनको सुरुवाता राम्रो भो भने पुरा दिन नै राम्रो हुन्छ । धर्मशास्त्रहरुका अनुसार हामी बिहान उठ्ने वित्तिकै कस्ता चिजहरु देखियो भने शुभ र अशुभ हुन्छ भन्ने बताईएको छ । हामीले यहाँ बिहान उठ्ने बितिकै कस्ता चिज वा बस्तु देखियो भने शुभ हुन्छ त भन्ने बिषयमा सामान्य चर्चा गरेका छौं ।
श्रृंगार गरेकी स्त्री विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ लाभ हुने संकेत हो जसले तपाइलार्इ लाभ मिल्न सक्छ । आगो विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
धर्मग्रन्थ विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुने शास्त्रमा उल्लेख छ । गाई विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ मानिन्छ भने कालो रंगको गाई देखिनु त अझ वढी उत्तम हो । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ ।
August 12, 2018 2:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन