सुन तस्करीका मुख्य पात्र पक्राउ परिसकेः गृहमन्त्री
8 years अगाडी
Susma Dhakal
काठमाडौं, साउन । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो ३/४ वर्षयता भएको ३८ क्वीन्टल सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् ।
मंगलबार बसेको संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले सुन तस्करीका केही लगानीकर्ताहरुसमेत पत्ता लागेको भन्दै तीमध्ये केही अझै फरार रहेको बताए । उनले उक्त ठूलो परिमाणमा तस्कर भएका सुनहरु कुनै विभिन्न समूहको नभई एकै समूहले तस्कर गरेको पनि उल्लेख गरेका छन् ।
यसमा मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाहरु छानविनको घेरामा आएको तथा लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकको जनाएका छन् । सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनले दावी गरे ।
August 15, 2018 10:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...