पत्नीले पठाइन् आफ्नो फोटो, देख्नेबित्तिकै पतिले मागे डिभोर्स, के थियो फोटोमा ?
एजेन्सी। पति केही दिनको लागि बाहिर गएका थिए । अचानक उनलाई आफ्नी पत्नीलाई देख्न मन लाग्यो । उनले पत्नीलाई म्यासेज गरेर फोटो मागे । पत्नीले पनि आफ्नो फोटो खिचेर पठाइन् । पतिले त्यो तस्वीर देख्नासाथ रिसले आगो भए । तत्कालै उनले म्यासेज गरेर डिभोर्स मागे ।
अहिले यो फोटो सामाजिक संजालमा चर्चाको विषय बनेको छ । अहिले यो फोटो हेर्नेको संख्या करोड पुग्न थालेको छ । मिडिया रिपोर्टका अनुसार यो त्यही तस्वीर हो जुन तस्वीर हेरेपछि पति जोनले पत्नीसँग डिभोर्स मागेका थिए । जोन कामको सिलसिलामा बाहिर गएका थिए । उनले होटलबाट पत्नीलाई पटक पटक फोन गरे तर फोन उठेन । लामो समयपछि पत्नीले फोन उठाइन् । त्यसपछि जोनले बेडरुममा खिचेको फोटो मागे ।
पत्नीले पनि तत्कालै आफ्नो फोटो खिचेर पठाइन् । फोटो देखेर पनि खुसी भए । तर लगत्तै उनले बेडको छेउमा केही अनौठो देखे । जुन बेडमा पत्नी बसेकी थिइन् त्यो बेडको तल एउटा हात देखिएको थियो । यही कारण पतिले डिभोर्स मागेका थिए । फोटो देख्नासाथ जोनले बुझे कि उनकी पत्नी बेडरुममा अरु कोहीसँग छिन् ।
June 10, 2018 10:54 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा