जनकपुरमा अोलीलाई कालो झण्डा देखाउने ६ पक्राउ
8 years अगाडी
Susma Dhakal
जनकपुर, २ भदाै । जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ कालो झण्डा देखाउने ६ जना पक्राउ परेका छन् ।
२ नं प्रदेश सभालार्इ सम्बोधन गर्न प्रधानमन्त्री अोली जनकपुर पुगेका थिए । अोली विरोधी नारा लेखिएका प्लेकार्ड बोक्ने र झन्डा देखाउने व्यक्तीहरु शनिबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा प्रशान्त झा , सरोज मिश्र, जनि खान, सञ्जय शाह, कमलेश यादवलगायतका व्यक्ति रहेको हनुमान नगर प्रहरी परिसरले जनाएको छ
August 18, 2018 1:17 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...