जानी राखौ,भगवानलाई चढाएको फूलमा यति धेरै शक्ति, सुँघ्दा पनि यति धेरै फाईदा !
प्रायजसो मानिसहरुले घरको पूजा स्थान र मन्दिरमा फूल प्रसाद चढाउँछन्। फूल चढाएपछि अब सफा गर्नुपर्ने हुन्छ हामी त्यसलाई फोहोरमा लगेर फाल्छौँ भगवानलाई चढाएको फूल निकालेर नदीमा विजर्सन गर्नुपर्दछ । यो फूलमा निकै शक्ति हुन्छ किनकी यो भगवानको मूर्ती आसपासमा राखिएको हुँदा यसमा शक्ति हुन्छ ।
तर यसालाई फोहोरमा फाल्दा या बाहिर फाल्नु अशुभ मानिन्छ । यसले घरमा दरिद्र लाग्ने विश्वास रहँदै आएको छ। यसलाई कुनै खाली भाँडोमा या थैलोमा जतनसँग राख्नुपर्दछ र पानीको खोला अथवा नदीमा लगेर बगाउँदा राम्रो हुन्छ । यसको प्रयोग अन्य ठाउँमा पनि गर्न सकिन्छ । शास्त्र भन्छ, जब भगवानलाई चढाएएको फूल निकाल्नुपरेमा एकचोटी राम्रोसँग सुँघ्नु पर्दछ किनकी फूलमा पोजेटिभ इनर्जी हुन्छ ।
फूल चढाउँदा यी कुरामा ध्यान दिनुहोस् : भगवानलाई बिहानै फूल चढाउनु भएको छ भने साँझ आरती गर्ने समयमा हटाउन सक्नुहुनेछ। भगवानलाई फूल चढाउनुभन्दा आगाडि फूल सुँघ्नु पर्दछ । भगवानलाई हरेक समय ताजा फूल चढाउनु पर्दछ । भगवानको स्थानबाट निकालिएको फूल जमिनमा राख्नुपर्दछ बासी फूललाई नदी या तलाउमा लगेर बगाउनुपर्दछ ।
August 18, 2018 1:36 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन