Friday 2nd January 2026

पोखरा महानगरपालिकाको खानेपानीको मुहान मर्दीखोला

7 years अगाडी

पोखरा महानगरपालिकाको खानेपानीको मुहान मर्दीखोलामा खानेपानी संस्थानद्वारा निर्मित बाँध। सो स्थानबाट १८ र २० इन्चका छुट्टाछुट्टै दुई वटा पाइपमार्फत पोखरामा खानेपानी वितरण गरिएको छ। तस्वीरः हरि बाँस्तोला, पोखरा

          August 23, 2018 1:50 pm | फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...