होसीयार, चुम्बनबाट सर्ने ७ प्रकारका रोग यी हुन् !
चुम्बनका फाइदा र बफाइदा दुवै छन् । चुम्बन गर्दा पार्टनरको मुखसंग प्रत्यक्ष सम्पर्क हुनेहुँदा केही रोग सर्ने सम्भावना सधै रहन्छ। जानी राखौ :-
१. संक्रमण सर्ने खतरा – जब हामी कसैलाई चुम्बन गर्ने क्रममा अघि बढ्छौ, हाम्रो दिमागमा रोग सर्ने खतराबारे एउटा कुरा पनि दिमाग आउँदैन । यौन सम्पर्कबाट मात्रै रोगको संक्रमण हुन्छ भन्ने मानसिकता छ, तर चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ ।
२. रुघाखोकी – रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ । विशेषगरी यो तीन तरिकाले सर्छ, हाछ्यु गर्दा, खोक्दा र चुम्बन गर्दा ।
३. फोका वा ठेउला उठ्ने – ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।
४. खटिरा – यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।
५. मस्तिष्कमा असर – मष्तिस्कको वरिपरिको जाली सुन्निने समस्या उत्पन्न गराउँने जीवाणु चुम्बनबाटै सर्छ । यो रोग सरेमा घाँटी कडा हुने, ज्वरो र टाउँको दुखाईजस्ता लक्षण देखा पर्न थाल्छ । यस्तो लक्षण देखिए मेन्निजजाइटिस भएको हुनसक्छ र एक मिनेटपनि खेर नफालि अस्पताल पुग्नुपर्छ।
६. श्वासप्रश्वास सम्बन्धी समस्या – यसमा चिसो, फ्लु तथा दादुरा जस्तो समस्यालाई दर्शाउँछ । यस्तो समस्या संक्रमण भएको व्यक्तिसँग एउटै कोठामा रहनु भएमा पनि सर्न सक्छ । तर, जब तपाई यस रोगको संक्रमित व्यक्तिसँग चुम्बन गर्नुहुन्छ, यो रोग तपाईमा सर्ने संभावना पनि बढेर जान्छ ।
७. गिजासम्बन्धी रोग – गिजासम्बन्धी रोग चुम्बनले फैलने हुँदैन । यद्यपी, केही खराब जीवाणुका कारण यो रोग निम्त्याउँन सक्छ ।
August 24, 2018 12:28 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन