गणेशको रुप भएको बच्चा जन्मिएपछी हेर्नेको भिड
8 years अगाडी
Susma Dhakal
भारतमा गणेश भगवानको जस्तो रुप भएको एउटा जन्मिएपछी हेर्न जानेको भीड लागेको छ ।केहिदिन अगाडी भारतको उत्तर प्रदेशको अलिगढ भन्ने ठाउँमा गणेश भगवान जस्तै अनुहार भएकी एउटा बालिका जन्मिएपछि जन्मिएकी थिइन् ।
चिकित्सकको अनुसार आनुवंशिक उत्परिवर्तनका कारण यस्तो भएको र उनी भगवान नभएको बताएका छन् । तर पनि मानिसहरु उनलाई पूजा गर्नेको भीड लागिरहेको बताइएको छ ।
उनको अनुहारमा गणेश भगवानको जस्तै हात्तीको सुड पलाएको छ ।देख्ने हरेक मान्छेले उनलाई गणेश भगवानको अवतार भन्ने गरेका छन् । केही समय अगाडी शिशुको जन्म अलिगढको एक सामान्य परिवारमा भएको थियो ।
August 24, 2018 2:12 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...