गोरो हुन मन छ ? खानुहोस् यी कालो खानेकुरा !
एजेन्सी । केही काला रङका खानेकुरा यस्ता हुन्छन्, जुन हाम्रो शरीरको लागि एकदमै फाइदाजनक हुन्छन् । डाइटिसियनका अनुसार यस्ता खानेकुरा खानाले हाम्रो छालाको रङ पनि गोरो हुन जान्छ ।
कालो चना – यसमा एन्टिअक्सिडेन्ट हुनुका साथै फाइबरको मात्रा धेरै हुन्छ । जसले छालाको रङलाई गोरो बनाउनुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
कालो नुन – कालो नुनमा आइरन तथा क्याल्सियम पाइन्छ । जसको प्रयोग गर्नाले रक्तल्पता कम गरी हड्डी बलियो बनाउँछ।
कालो तिल – यसमा पोटासियम र फाइवर पाइन्छ । कालो तिलको नियमित प्रयोगले मुटुरोगी र पाचन प्रक्रियामा फाइदा पुर्याउँछ।
ब्ल्याक कफी – यसमा शरीरभित्र रहेको विकार हटाउने तत्व पाइन्छ । जसले किड्नीको समस्याबाट बचाई अनुहारमा चमक ल्याउदछ।
कालो अंगुर यसमा कार्बोहाईड्रेड प्रशस्त मात्रामा पाइन्छ । कालो अंगुर खानाले थकान कम गर्छ र मांशपेशी मजबुत पार्नमा मद्दत गर्दछ।
डार्क चकलेट – डेरी मिल्क, किटक्याट लगायतका डार्क चकलेट खानाले हाम्रो शरीरलाई फाइदा पुर्याउँछ । डार्क चकलेटमा फ्लेवोनाइट्स तत्व अत्याधिक मात्रामा पाइने भएकोले मुटुरोग लाग्नबाट बचाउछ । साथै व्यक्तिको ‘मुड’लाई ताजा राखिराख्नमा मद्दत पुर्याउँछ ।
कालो मरिच यसमा प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले तौल घटाउनमा सहयोग गर्दछ भने हड्डी बलियो बनाउछ ।
कालो चिया कालो चियामा अमिनो एसिड र एन्टिएक्सीडेन्ट हुन्छ । यसको नियमित सेवनले व्यक्तिको तनाबलाई कम गर्दछ र अनुहारको रङ बदलिदिन्छ
August 24, 2018 2:34 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन