वालुवाटारमा नेकपा सचिवालयको आकस्मिक बैठक जारी
8 years अगाडी
Susma Dhakal
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।निर्मला पन्त हत्या प्रकरणको विरोधमा कञ्चरपुरमा आन्दोलन चर्किदै गएपछि नेकपाले आकस्मिक बैठक बोलाएको हो। बैठकमा कञ्चरपुरको भइरहेको हिंसात्मक घटनाका बारेमा छलफल हुने प्रधानमन्त्री स्रोतले जनाएको छ। शुक्रबारको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
पन्तको हत्याको विरोधस्वरूप भइरहको आन्दोलन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चतकालीन कफ्र्यु लगाएको छ।शुक्रबार बेलुकी बसेको सुरक्षा समितिको बैठकले राती ८ बजेदेखि अर्को सुचना जारी नहुन्जेलका लागि भीमदत्तनगर नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । तर उक्त कर्फ्यु अहिलेसम्म जारी छ।
August 25, 2018 11:24 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...