गायक बिक्रम आचार्यको “सिंह दरबार” नामक गीत सार्वजनिक (भिडियो सहित)
राजु बोहरा
काठमाडौँ : अम्खोरामा पानि लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका बिक्रम आचार्यले अहिले आएर आफु अन्यौल रहेको कुरा बाहिर ल्याएका छन् । लेखकको बुझाईमा दिन प्रतिदिन धरासाही बन्दै गरिरहेको सांगीतिक बजारको नशाबाट कुलतमा फस्न पुगेर आफुमा भएको केहि आर्थिक रकम संगीतमा लगानी गरे पछी यसै कारण बाट घरबार बिग्रिने हो कि भन्ने रहेको थियो । तर यो नभई उनले एक गीतको भावमा उक्त कुरा प्रष्ट पारेका छन् ।
विक्रमको पछिल्लो पटक बजारमा आएको गीत “सिंह दरबार” हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको रहेको छ । नेपाली साहित्यमा उच्च रुची राख्दै सांगीतिक क्षेत्र सम्वृद्धिको लागि जुर्मुराइ रहेकी शर्मिला पुरी र महेश नेपालको शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन