कुवेतमा पोखराका तिर्थ बहादुरको समुन्द्रमा डुबेर मृत्यु
8 years अगाडी
coderpradip
कमल सिंह,
कुवेत २८ अगस्ट – कुवेतमा हप्तैपिच्छे नेपाली कामदारको ज्यान गैइरहेको समाचार आईरहेका बेला फेरि अर्का युवाले ज्यान गुमाएका छन।
कम्पनी छोडेर लामो समय देखि अबैधानिक रुपमा काम गरीरहेका कास्की पोखराका तिर्थ बहादुर बिकको समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।
४१ बर्षिय बिक कुवेतको अल्कुत कम्पनीबाट भागेर अबैधानिक रुपमा गरीरहेको बुझिएको छ। मृतक बिकका श्रीमती, १ छोरा र छोरी छन।
समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको भन्ने खबर पाउनासाथ हामीले नेपाली राजदूतावास सँग सम्पर्क गर्दा उनी अबैधानिक रूपमा काम गरीरहेकाले अाधिकारीक रुपमा जानकारी नआएको प्रथम सचिब भोगेन्द्र लिङ्ग्देनले जानकारी दिए।
August 28, 2018 3:15 am | प्रवास,समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...