गजल
8 years अगाडी
coderpradip
गरीबलाई दान देऊ त्यहि नै धर्म हुन्छ
दुखीलाई मुस्कान देऊ त्यहि नै धर्म हुन्छ
बर्षों देखी पति शोकमा बिचल्ली भएकि
बिधुवालाई सम्मान देऊ त्यहि नै धर्म हुन्छ
सडक ,पेटिका टुहुरा माता पिता बिहीन
निर्धोलाई पहिचान देऊ त्यहि नै धर्म हुन्छ
भगवानका अवतार हुन माता,पिता,गुरु,
अज्ञानीलाई ज्ञान देऊ त्यहि नै धर्म हुन्छ।।
साहारा बिहीन बृद्धामाथि दमन भईरहदा ,
अन्यायमा ज्यान देऊ त्यहि नै धर्म हुन्छ ।
सिताराम खड्का,रामेछाप
June 11, 2018 7:45 am | साहित्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...