बिहानै खाली खुट्टा हरियो घाँसमा हिड्नुका यति धेरै फाइदा
बिहानको हिडाइ शरीरको लागि निकै फाइदा जनक छ । यदी बिहानैको घुमाईमा खाली खुट्टा हरियो घाँसमा हिड्नु त्यो भन्दा पनि बढी फाइदाको कुरा हो । नांगो खुट्टा घाँसमा हिड्नुको यस्तो छ फाइदा
तनाव कम हुन्छ : तपाई जति बढी समय हरियालीको विचमा रहनुहुन्छ उतिनै स्वस्थ र तनाव रहित रहनुहुनेछ । घाँसमा नांगो खुट्टा हिड्दा विस्तारै मांशपेशीमा सुधार आउँछ । साथै ग्रीन थेरापीबाट मष्तिस्कको शक्ति बढ्छ।
मधुमेहमा सुधार : मधुमेहको रोगीले हरियो घाँसमा बस्नु र हिड्नु फाइदाजनक कुरा हो । यदि मधुमेह रोगीले दैनिक हरियो घाँसको विचमा बसेर लामो स्वास फेर्छ भने शरीरमा अक्सिजन पुर्ति भएर समस्या समाधान हुन्छ।
एलर्जीको उपचार : ग्रीन थेरापीको मुख्य हिस्सा हरियो घाँसमा नांगो खुट्टाले हिडुन् हो । विहान बिहान ओसले भिजेको हरियो घाँसमा हिड्दा खुट्टाको मुनिको कोशिकाबाट मष्तिस्कसम्म राहत पुर्याउँछ । यसले एलर्जी कम गर्छ।
आँखामा चमक : विहान विहान ओसमा भिजेको घाँसमा हिड्दा आँखाको ज्योति बढ्छ । केही दिन नांगो खुट्टाले हरियो घाँसमा हिड्दा तपाईले आफुले लगाइरहेको चस्मा उतार्न पर्नेछ वा चस्माको पावर कम गर्नु पर्नेछ ।
August 31, 2018 11:08 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन