सक्दो सेयर गर्नुहोस,के तपाई पत्याउनु हुन्छ ? तर हरेक ४१ वर्षमा भगवान हनुमान प्रकट हुन्छन यो मन्दिरमा
आज कलियुगमा हामी सबैलाई सायदै थाहाँ हुनसक्छ हिन्दु धर्म ग्रन्थमा भएका केही पात्रहरु अहिले पनि समयसमयमा प्रकट हुन्छन । जसमध्यका एक महत्वपुर्ण पात्र हुन पवनपुत्र श्री हनुमान जी ! पौराणिक कथाअनुसार, हनुमानलाई अमरताको को वरदान प्राप्त भएको थियो किनभने उनी भगवान शिवको अवतार थिँए । त्यसकारण उनी शिव जी जस्तै अमर छन ।आजको यो संसारमा हनुमान जी लाई देख्न सकिन्छ,हो यो सुनेर तपाईलाई अच्चम लाग्न सक्छ तर यो सत्य नैं हो । एशिया श्रीलंका सेतु पर्वतमा हरेक ४१ वर्षको अन्तरमा हनुमान भगवानलाई प्रत्यक्ष देख्न पाईन्छ । आउँनुहोस जानौं यस मन्दीरको वास्तवीकताको बारेमा
क.हामीले पुराणहरुमा देख्छौं जब यस संसारमा कुनै अनिष्ट हुन्छ तब भगवानहरु फरक-फरक रुप धारण गरेर धर्मको रक्षाको लागि यो धरतिमा प्रकट हुनेछन । तर,सेतु एशियाको सोध अनुसार श्रीलंकामा एउटा घना जंगलमा एउटा फरक किसिमको समुदाय वस्ने गर्छ ।उनीहरुलाई त्यहाँ मातंक आदिवासीको रुपमा चिन्ने गरिएको छ । जसको भाषा प्रचलित भाषा भन्दा फरक छ उनीहरुको रहनसहन खानापान हरेक कुराहरु सामान्य मानिसहरुको भन्दा धेरै भिन्न छ । उनीहरुका अनुसार त्यस जंगलमा एक मन्दीर छ जहाँ उनीहरुले हरेक ४१ वर्षको फरकमा भगवान हनुमान जी सँग भेट्ने मौका पाउँछन ।
ख.एक अध्ययनकर्ताका अनुसार,यो मातंग समुदायको भगवान हनुमान जी सँग अनौठो सम्बन्ध रहेको छ जुन केही समय अघि पत्ता लागेको हो । जब तिनीहरूको अनौंठो गतिविधिहरू देखा पर्यो, यो पत्ता लाग्यो कि यो समुदाय र जंगलको रामायणसँग गहिरो सम्बन्ध रहेको छ । यो मानिएको छ कि रामायण देखि नैं यो सिलसिला चलिरहेको छ ।यिनिहरुका अनुसार धेरै वर्ष पहिले उनीहरुले भगवानसँग भेटेका थिँए । उनीहरुसँगको भेटमा हनुमान जीले हरेक ४१ वर्षको फरकमा उनिहरुलाई भेट्न आउँने वाचा गरेका थिँए,त्यसै अनुसार अहिले पनि हरेक ४१ वर्षको फरकमा यहाँ हनुमान जी प्रकट हुनुहुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
ग.सुन्दा साँच्चै अच्चम लाग्छ तर आज पनि हामीले यो संसारमा दैविक शक्ति भएको कुरालाई नर्कान सक्दैनौं । यो पहाड धेरै पुरानो पहाड हो जहाँ हनुमान जी उनीहरुलाई भेट्न हरेक ४१ वर्ष पछि यो धरतिमा प्रकट हुन्छन । भगवानद्धारा उनीहरुलाई अर्ति उपदेश दिने गरिन्छ अनी उनीहरुले त्यो कुरालाई नोट गरेर राख्छन जसकालाई हनु पुस्तिका भन्ने गरिएको छ । आज भन्दा झण्डैं चार वर्ष पहिले भगवान हनुमान जी उनीहरुलाई भेट्न आएका थिँए त्यस समयमा भगवानले भनेका कुरालाई उनीहरुका मुखियाले हनु पुस्तिकामा सुरक्षित गरेर राखेका छन ।
पुरानो पहाड हो जहाँ हनुमान जी उनीहरुलाई भेट्न हरेक ४१ वर्ष पछि यो धरतिमा प्रकट हुन्छन । भगवानद्धारा उनीहरुलाई अर्ति उपदेश दिने गरिन्छ अनी उनीहरुले त्यो कुरालाई नोट गरेर राख्छन जसकालाई हनु पुस्तिका भन्ने गरिएको छ । आज भन्दा झण्डैं चार वर्ष पहिले भगवान हनुमान जी उनीहरुलाई भेट्न आएका थिँए त्यस समयमा भगवानले भनेका कुरालाई उनीहरुका मुखियाले हनु पुस्तिकामा सुरक्षित गरेर राखेका छन ।
घ.उनीहरुका अनुसार उनीहरुका एक सन्तले यस पुस्तकलाई आधुनिक शैलीमा लेख्न थालेका छन । सबैले बुझ्ने गरि यो पुस्तक आएका कलियुगमा भगवना हनुमान जी प्रकटका बारेमा सबैंलाई थाहाँ हुन्छ । यस विषयमा धेरै सोधकर्ताहरु पनि लागिपरेका छन । के यो गाउँमा साँच्चै भगवान हनुमान जी प्रकट हुन्छन त ?उनीहरुका अनुसार यो कुरा सत्य भएको भए पनि यो विषयमा खोज भैरहेको छ । यो मन्दीर श्रीलंकाको नुवारा एलिया शहरको नजिकैं पर्वतहरुको विचमा रहेको छ । उनीहरुलाई भगवान हनुमान जी ले वरदान माग्न भन्नुहुन्छ र उनीहरु माग्छन अनि भगवानले त्यो वरदान दिएर जान्छन ।
August 31, 2018 11:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन