गणेशजीको पुजा गर्दा अप्नाउनुहोस यि बिधि गरीवी नष्ट हुने छ
हाम्रो देशको ठुलो समस्या हो गरिबी तसैले यहा धनी बन्न स्थानिय बैदेशिक रोजगारका लागी बहिर जानेगरेको पाइन्छ । गरिबी टाढा भगाउनको लागी सबैले सोचीरहेका हुन्छन् । तर धेरैले यो समस्याबाट पार पाउन सकिरहेका हुँदैनन् । ज्योतिष शास्त्रको ग्रंथ जातक पारिजात अनुसार यदि कसैको जन्म कुण्डलीमा बुध ग्रहको दोष छ वा अशुभ स्थितिमा छ भने मानिसहरुको बुद्धिसंग जोडिएको कामम बाधा आएको खण्डमा बुधवारको दिन बुद्धिका देवता गणेशजीको पनि बिशेष पुजा गरेर त्यो समस्याबाट पार पाउन खोज्ने प्रयास भने गर्नुपर्ने हुन्छ
जसका लागी शिवजी मन्दिरमा गएर पार्वतीलाई शृंगारको सामाग्री चढाउनुस र गणेशजीको सपरिवारको पुजा गर्न सकिन्छ । त्यस्तै गणेशजीलाई १ किलो आधा गुद र धनिया मिसाएर भोग लगाउनुस र गरिबलाई दान गर्न सकिन्छ ।गणेशजीलाई दुबोको २१ ओटा गाँठो चढाउनुस, यस्तो गर्नाले हरेक मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । त्यस्तै बुध शान्तिको लागी तेस्रो लिंगीलाई हरियो चुरा दान गर्दै ऊँ श्री गणेशाय नमस् मन्त्रको १०८ चोटी दैनिक जप गर्न सकिन्छ ।
August 31, 2018 12:52 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन