गोरखामा आफ्नै आमावाट न्वारन कै दिन मारिएकी शिसुबारे यस्तो रहस्य खुल्यो !
8 years अगाडी
Susma Dhakal
घटना गोरखाको हो जहाँ एक आमाले आफनै ११ दिनकि छोरीको हत्या गर्छिन र घटना लुकाउन आफ्नि छोरी हाराएको भन्दै हल्ला फैलाउछिन् । हेर्नुहोस् यस्तो छ घटनाको भित्रि रहस्य । घटना भदौ ८ गतेको हो । गोरखा थालाजुङ खामबारीका सबल भण्डारी र रश्मी गुरुङकी ११ दिनको शिशु टीका भण्डारीको न्वारान थियो ।
सोही दिन राति घरको कोठामा निज शिसुलाई आमा रश्मी गुरुङ भण्डारीले हजुरआमाको साथमा सुताई ट्वाईलेट गएको र पछी फर्कदा उक्त स्थानमा सुताई राखेको बच्चा अचानक बेपत्ता भएको भनि सबैतिर हल्ला फैलियो । उक्त घटनाका विषयमा प्रहरीलाई समेत जानकारी भयो । अनुसन्धानका क्रममा प्रहरीले भाद्र ०९ गते हराएकी बालिकाका बुबा, आमा र हजुर आमालाई समेत घटनाको सत्यतथ्य बुझ्न सोधपुछ अगाडी बढाएको गोरखाका एसपि बिमल बस्नेतले बताए ।
September 1, 2018 12:10 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...