मोदीको अगाडी वाग्मती स्नान गरेर पशुपतिको दर्शन गर्न सक्ने वातावरण बनाउँछु भन्दै बोले प्रधानमन्त्री ओली !
8 years अगाडी
Susma Dhakal
वाग्मतीमा स्नान गर्न सक्ने वातावरण आफुले छिट्टै नै बनाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । पशुपति क्षेत्रमा भारत सरकारले निर्माण गरेको धर्मशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वाग्मतीमा स्थान गरेर पशुपतिको दर्शन गर्न सक्ने दिन अब धेरै टाढा नभएको जिकिर गरे ।

नेपाल भारत मैत्री पशुपति धर्मशाला’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पशुपति क्षेत्र ज्ञान, चिन्तन र तपोभूमि भएको बताए। नेस्कोले पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको बताउँदै ओलीले भने, ‘यसमा पशुपति क्षेत्रविकास कोषले पहल गर्ने कुरामा हामी आशावादी छौँ।’ भारतीय प्रधानमन्त्री मोदीले २०१४ जुलाईमा पहिलो पटक नेपाल भ्रमणमा आएका बेला उक्त धर्मशाला निर्माणको घोषणा गरेका थिए।


प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...