यस्तो नयाँ तथ्य पत्ता लगायो ज्योतिष विज्ञानले : कोठामा हात्तिको मुर्ति राखे जगमगाउनेछ जीवन !
8 years अगाडी
Susma Dhakal
धेरै मानिसहरुले आफ्नो कार्यालय वा कोठामा हात्तिको मुर्ति राखेका हुन्छन । के तपाईलाई थाहाँ छ हात्तिको मुर्ति किन राखिन्छ ? आउनुहोस आज हामी यसैं विषयमा चर्चा गर्नेछौं । यो विश्वास गरिएको छ कि तपाईले कोठा वा कार्यालयमा हात्तिको मुर्ति राख्नाले तपाईमा भएको नकारात्मक उर्जा भित्र आउँन पाउँदैन
तपाई भित्र नकारात्मकत्ता भएन भने कामहरु सफलतापुर्वक सम्पन्न गर्न सकिन्छ । जसले तपाईको मनलाई शान्ति दिन्छ । अर्को मान्यता के छ भने यसरी हात्तिको मुर्ति लगाउँनाले दम्पतीका बिचमा प्रेम गहिरो हुन्छ । परिवारमा कहिल्लै पनि झैंझगडा जस्ता कुराहरु हुँदैनन तपाईका सन्तान आज्ञाकारी हुन्छन भन्ने पनि पुरानो विश्वास रहँदै आएको छ ।
September 4, 2018 1:22 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...