दुध पिउनु भन्दा नपिउनुका झन धेरै फाइदा !
दुधमा क्याल्सियम पाइने हुदा स्वास्थ्यका दृष्टिकोणले दुध पिउनु निकै फाइदाजनक मानिन्छ। त्यस्तै दुध नपिउनुको पनि आफ्नै फाइदा छन्। दुध तथा दुधबाट बनेका खानेकुरा मानव शरिरको लागी आवश्यक हुदैन। किनकी क्याल्सियम दुधबाट मात्र नभइ अन्य खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ।
यो फाइदा भने १४ बर्ष माथिका लागि मात्र
१. दुध नपिउनाले पाचन प्रक्रिया राम्रो हुन्छ। दुधमा पाइने ल्याक्टोजको कारण पेट फुल्ने, ग्यास जम्ने तथा पखाला लाग्ने समस्या हुन सक्छ।
२. दुध पिउन छोडेमा कोलेस्ट्रोलको समस्याबाट बच्न सकिन्छ।
३. दुध नपिउनाले प्रोटेस्टेन्ट क्यान्सरको समस्याबाट बच्न सकिन्छ। अनुसन्धानमा भेटिए अनुसार दुधबाट बनेका खानेकुरामा पाइने क्याल्सियमबाट क्यान्सर हुन सक्छ।
४. दुधले रगतमा चिनीको मात्रा बढाइदिन्छ। त्यसैले दुध पिउन छोडेमा उच्च रक्तचाप तथा मधुमेहबाट बच्न सकिन्छ।
५. दुध पिउन छाडेमा अनुहारमा डन्डिफोर आउने समस्याबाट छुटकारा पाउन सकिन्छ।
६. यदि दुध पिउन छोड्नु भयो भने मोटोपनबाट बच्न सकिन्छ।
७. मिल्क एलर्जीबाट बच्न सकिन्छ।
८. दुध पिउन छाडेमा अनावस्यक रुपमा पेट बढ्न पाउदैन।
९. गाई भैसीलाई दिइने विभिन्न एन्टिवायोटिक्स दुधमा समेत पुग्छ। त्यसैले दुध पिउनु स्वास्थ्यका लागी फाइदाकारी छैन।
September 4, 2018 1:37 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन