स्वीमिङ पुलमा मोनालिसाको हट पोज (फोटोफिचर)
8 years अगाडी
Nepal Drishti
![]()
एजेन्सी। भोजपुरी अभिनेत्री मोनालिसा राम्रो अभियन र कामुकताकालागि चर्चित छन्। मोनालिया यतिबेला इन्टरनेटमा निकै छाएकी छन्। केही समय अगाडि उनले आफ्नो सेक्सी तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छन्।

यो फोटोमा उनी आफ्नो पति विक्रान्त सिंह राजपूतसँग मस्ती गर्दै गरेको अवस्थामा देखिएकी छन्। उनका पति विक्रान्त पनि भोजपुरी सिनेमाका अभिनेता हुन्। केही समय अगाडि बिक्रान्त अभिनित फिल्म ‘बोर्डर’ रिलीज भएको थियो।

मोनासिलाका तस्वीर उनको फ्यानले निकै मन पराएका छन्। तर विभिन्न प्रकारका कमेन्ट पनि गरिरहेका छन्।

केही समय अगाडि मोनालिसाले यी तस्वीर बाहेक अन्य फोटोशुट पनि गराएकी थिइन्। ती फोटो पनि उनले इन्स्टाग्राममा शेयर गरेकी थिइन्।
ती तस्वीरमा उनले निकै हट पोज दिएकी छन्।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
Loading...