गोरखाबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कवाहिर
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २३ भदौ । गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कवाहिर रहेको छ । गोरखाको सामागाउँबाट उडेको हेलिकप्टर काठमाडौंमा बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो ।
६ जना यात्रु र एक जना क्याप्टेन रहेको हेलिकप्टर धादिङको रुबीभ्यालीको रि भन्ने क्षेत्रमा फोर्सल्याण्डिङ गर्नेक्रममा दुर्घटना परेको अनुमान विमानस्थल कार्यालयले गरेको छ । हेलिकप्टरमा यात्रारत यात्रुको अवस्थाबारे विस्तृत जानकारी आइनसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
September 8, 2018 12:23 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...