जब प्रेमीले विहेको प्रस्ताब राख्न गाई प्रयोग गरे
8 years अगाडी
Susma Dhakal
एजेन्सी । प्रेम गर्ने प्रेमीहरुले आफ्नो माया प्राप्त गर्न र सन्देश दिन बिभिन्न किसिमका आइडियाहरु लगाउने गरेका छन्।कसैले प्रेमीलाई आफ्ना कुराहरु राख्न पत्रमा लेख्ने गर्छन्, कसैले कसै मार्फत कुरा गर्छन् तर एक जना प्रेमीले आफ्नो मनको कुरा सेयर गर्नलाई गाई प्रयोग गरेका छन्।
गाईको पिठ्युमा लेखेर आाफ्नै प्रेमिका समक्ष प्रस्ताब राखेका छन्। प्रेम त धेरैले गर्छन् तर त्यसलाई अभिव्यक्त गर्न सक्दैनन्। बिहेको प्रपोज गरेको पल प्रेमी वा प्रेमिकाका लागि सबभन्दा स्मरणीय क्षण हुन्छ। स्कटल्यान्डका एक व्यक्तिले एपिक शैलीमा प्रेम प्रस्ताव गरे।
September 8, 2018 1:37 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...