बच्चाहरुलाई चुम्बन गर्नु घातक
काठमाडौं, जेठ । बालबालिकालाई हामी गालामा, ओठमा चुम्बन गरेर माया प्रकट गर्छाैं । आफ्नो बच्चालाई जथाभावी चुम्बन गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । बच्चाहरुलाई त्यसरी गालामा ओठमा चुम्बन गर्नु भनेको बच्चाहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्नु हो ।सन २००१ मा व्रिटिस महिलाले आफ्नो बच्चाको एउटा तस्वीर सामाजिक सञ्जालमा राखेकी पोष्ट गरेकी थिइन । जुन तस्विरमा उनको बच्चाको मुख र अनुहारमा गम्भीर संक्रमण भएको देखिन्छ । महिलाका अनुसार बच्चाको ओठमा एक महिलाले चुम्बन गरेकी थिइन ।
चिकित्सकका अनुसार चुम्बनबाट ती महिलामा भएको ‘हप्र्स सिम्पलेक्स’ भाइरस बच्चामा सर्यो । जसका कारण बच्चाको ओठ र अनुहारमा संक्रमण भयो ।त्यस्तै २०१३ मा आफ्नै बाबुको चुम्बनले बच्चामा संक्रमण भएको थियो । जसको कारण बच्चाको शरीरका विभिन्न भागमा संक्रमण भएको थियो । उनका बुवालाई पनि आफूमा हप्र्स सिम्पलेक्स भाइरस भएको जानकारी नै थिइन । त्यसैले हरेक आमा बाबुले बच्चाप्रति जिम्मेवारी भइ सजग हुन आवश्यक छ ।
June 13, 2018 10:27 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने