जानी राखौ,गुणकारी औषधि हो पूदिना: निको पार्छ यी रोगहरु !
वास्तवमा नेपाली माटो उर्वताको रुपमा विश्व जगतले विजिसकेको कुरा हो । यो भूमीलाई यी औषधीय गुणका भण्डारले गर्दा पनि विश्व जगतले आफ्नो भूमिमा राख्ने प्रयास निरन्तर गरिरहेको हुन ।
वास्तवमै तपाई हाम्रो घर छेउछाउमा प्रसस्त पाउने पूदिना मानव जीवनलाई अमृतको समान काम गर्दछ । यसलाई कसरी प्रयोग गर्ने पूर्ण रुपमा जान्न तल अध्यन गरौँ । जानी राखौ :-
१) कान दुख्ने समस्या छ भने पुदिनाको रसलाई सेतो कपडामा छानेर एक दुई थोपा राख्नु लाभ दाईक मानिन्छ ।
२) टाउको दुखाई निरन्तर भइरहन्छ भने हरियो पुदिनाको रसलाई मिचेर रस टाउकोमा लगाउदाँ पूर्णरुपमा सितल महसुस हुन्छ ।
३) हैजाको समस्याले ग्रस्सीत हुदाँ प्याज, निवुवा (अमिलो) र पूदिनाको रस मिलाई पिउदाँ रोगीलाई लाभ मिल्छ ।
४) पूदिना तुलसी कालो मिऋी र अधुवाको रसलाई पकायर पानी पिउनाले वाथ रोग समाप्त हुन्छ भने भोक अत्यधिक लाग्ने गर्दछ ।
५) पूदिनाको साथ स्पेशल रातो माटोलाई मिक्स गरि अनुहारमा लगाउदाँ अनुहारको पोतो चायाँ हराउनुका साथै चमक आउछ ।
६) २ चम्चा पूदिनाको रस १ चम्चा निवुवाको रस २ चम्चा मह मिलायर पिउदाँ पेटका विविध रोग निको हुन्छ ।
७) दादका लागि पनि निरन्तर पूदिनाको रस लगाउदाँ पूर्ण रुपमा दाद निको हुन्छ ।
८) पूदिनामा मिवमीन ए (ब्) प्राप्त हुनाले आखाँ सम्बन्ध रोगलाई अत्याधिक लाभ दाईक मानिन्छ ।
९) पूदिना र निवुवाको रस पिउदाँ उल्टि रोकिन्छ ।
१०) पूदिनाको पात निरन्तर चपायर खादाँ दात सम्बन्धी रोग लाग्न पाउदैन् ।
September 9, 2018 1:20 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन