यस कारण मन पर्दैनन् भर्खरका युवक, यसकारण बुढाहरुसँग पल्केकी छिन् यी सुन्दरी
इङल्याण्डको इलिङ शहरकी उक युवती भर्खरका युवक होइन बुढाहरुसँग डेटिङ जान्छिन् । उनलाई युवक मन पर्दैनन् र उनी बुढाहरुकै खोजीका हुन्छिन् । ब्वाइफ्रेण्डको रुपमा बुढाहरु रोज्नुको पछाडि कारण पनि निकै रोचक छ । उनी पैसाको लागि यो सब गर्छिन् र यसवापत १ लाख रुपैयाँसम्म लिन्छिन् ।
यो काम उनी आफ्नो महंगा सोख पूरा गर्न गरिरहेकी छिन् । उनका अनुसार यस क्रममा धेरैसँग उनको शारीरिक सम्बन्ध पनि भइसकेको छ । उनी भन्छिन् यस्तै डेटका क्रममा उनले त्यो पुरुष पनि भेट्टाउनेछिन् जोसँग उनले बिहे गर्नेछिन् । २४ वर्षकी लेक्सी जेको गत वर्ष ब्वाइफ्रेडसँग ब्रेकअप भएको थियो । यसपछि उनले टाइमपास गर्न र सजिलै पैसा कमाउन यो सजिलो बाटो रोजेकी हुन् ।
लेक्सीले अनलाइन डेटिङ साइटको सदस्यता लिइन् र अधबैसे पुरुषहरुसँग डेट जान थालिन् । उनले यसरी जाँदा ग्राहबाट पहिल्यै ८०० पाउण्ड लिन्छिन् । डेटका क्रममा लेक्सीले महंगा गिफ्ट पाउँछिन् र महंगा रेष्टुरेण्टमा खाना खान पाउँछिन् । उनलाई यो सब निकै मन पर्छ । लेक्सीका अनुसार उनी यो सब आफ्नो लागि परफेक्ट जोडी खोज्नको लागि गर्दैछिन् ।
September 12, 2018 1:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन