अनुहार मिल्दा १७ वर्ष जेल, छुट्ने बेला १२ करोड क्षतीपूर्ती
एजेन्सी । एउटै अनुहार भएपछि कहिले काँही पनि निकै धोका पाइने रहेछ। अपराधीसंग अनुहार मिलेमा त झनै विवादित भएर पनि अपराधी नै भएर जेलको सजाय पनि भोग्नुपदो रहेछ।
त्यस्तै घटना अफ्रिकामा भएको भयो जुन घटना निर्दोश व्यक्ति जेलबाट बाहिर निस्केपछि संसारमा चर्चा भयो। सन् १९९९ मा एक अफ्रिकन–अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागेका थिए।
त्यो फोन चोर्ने व्यक्तिलाई खोज्ने क्रममा प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएपछि उनको हुलिया मिल्ने अर्का व्यक्तिलाई पक्राउ गरेको थियो। घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो।

उनले धेरै पटक आफू निर्दोश भएको दाबी गरेपनि उनको कुरा कसैले नसुनेर उनलाई जेल हालियो। जेल भित्र पनि उनका गतिबिधि, क्रियाकलाप राम्रो भएको भन्दै उनलाई गत वर्ष १७ वर्षपछि जेल मुक्त गरिएको थियो।
जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो। पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन्। उनलाई निर्दोश भएको ठम्यायो।
जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १/१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन्। त्यो अब के हुने भन्ने बारेमा कन्सास राज्यमा व्यापक छलफल भइरहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
September 13, 2018 10:49 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन