जहाँ शरीरमा आगो लगाएर वजन घटाइन्छ
एजेन्सी। नियमित खान पानका कारण मानिसको वजन बढ्छ। वजक घटन मानिसहरुले धेरै मेहनत पनि गर्ने गरेका छन्। घण्टौंसम्म जिममा पसिना बगाउनुपर्न सक्छ। स्ट्रिक्ट डाइट फलो पनि गर्नु पर्ने हुनसक्छ। तर विश्वका एउटा यस्तो पनि ठाउँ छ जहाँ शरीरमा आगो लगाएर शरीरको वजन घटाइन्छ।
शरीरमा आगो लगाएर वजन घटाउने प्रक्रिया चीनमा छ। यो पद्धतिलाई हुआ लियो ट्रिटमेन्ट भनिन्छ। यसमा मानिसको धेरै मोटो भएको शरीरको माथि चिसो टावेल राखेर त्यसमाथि आगो लगाइन्छ। र यही आगोले शरीरको बोसो पगाल्दिन्छ। यो पक्रियाकालागि दुई देखि तीन महिनाको कोर्स हुन्छ। जसमा व्यक्तिलाई उसको शरीर र आवश्यकता अनुसार समय दिइन्छ। केही व्यक्तिलाई दुई तीन सेटिङ मै फाइदा हुन्छ। जबकि केही व्यक्तिलाई पाँचदेखि ६ सेटिङ सम्म गराउनुपर्छ।
चीनमा यो उपचार विधि कयौं वर्षदेखि चल्दै आएको छ। र चीनमा यो सामान्य विषय हो। तर अन्य देशमा वजन कम गराउने यो पद्धतिलाई आश्चर्यका रुपमा लिइन्छ। यो उपचार पद्धति विशेषज्ञको निगरानीमा गरिन्छ। यसमा शरीरमा आगो लगाउने समय सीमा निर्धारण गरिन्छ। त्यसपछि टावेलले हटाइन्छ। शरीरमा आगो लगाएपछि त्यहाँ चलेको निसान देखिन्छ। तर, त्यो केही समयपछि हटेर जान्छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन