यी नौ वटा मन्त्र जप्नुहोस, जसले तपाइको जीवन नै परिवर्तन गराइदिनेछ !
8 years अगाडी
Susma Dhakal
आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्:
१.सूर्य मन्त्र
ॐ ह्रीं ह्रों सूर्याय नम
२.चन्द्रमा मन्त्र
ॐ ऐं क्लीं सोमाय नम
३.मंगल मन्त्र
ॐ हूं श्री मंगलाय नम
४.बुध मन्त्र
ॐ ऐं श्रीं श्रीं बुधाय नम
५.बृहस्पति मन्त्र
ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम
६.शुक्र मन्त्र
ॐ ह्री श्रीं शुक्राय नम
७.शनि मन्त्र
ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम
८.राहु मन्त्र
ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र
९.केतु मन्त्र
ॐ ह्रीं ऐं केतवे नम
September 15, 2018 1:25 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Loading...