आत्महत्याको न्यूनीकरणको लागि बनेको सोलुसन (भिडियो सहित)
पछिल्लो समय समाजमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। यहि बढदै गएको आत्महत्या जस्ता घटनामा आधारित छोटो चलचित्र हो सलुसन !
आत्म हत्या गर्ने सामाजिक समस्या लाई मध्यनजर गर्दै आज भन्दा लगभग ५ महिना पहिला बुटवलमा निर्माण भएको छोटो चलचित्र बुटवल उपमहानगर पालिकाका मेयर शिवराज सुबेदि,डिएसपी केशब भट्टराई , बुटवलका विभिन्न विद्यालयका शिक्षक शिक्षिकाको माझमा पत्रकार सम्मेलन गरिएको थियो ।
युवा हरुलाई लक्ष्यित गरि बनाइएको छोटो चलचित्र शलुसन बुटवलका विभिन्न कलेज बिद्यालयमा गइ यस सम्बन्धि मोतिभेसन स्पिचहरु भन्दै यसलाई भिडियो प्रोजेक्ट मार्फत देखाइएको थियो । यसलाई रास्ट्रप्यापी रुपमा काठमाडौ,पाटन अन्य धेरै ठाउमा पनि यसको शो भएको थियो। करिव ५००० हजार भन्दा बढी युवा माझ पुर्याइ राम्रो प्रसंशा पाएको यो टिमले अहिले सामाजिक संजाल युतुवमा अपलोड गरेको छ। सामाजिक संजाल युतुबमा अपलोड गरिसकेपछि देश बिदेश बाट राम्रो प्रतिक्रिया पाएको र आफू हरुलाई अझ हौसला भएको निर्माण पक्षले जानकारी दिएको छ।
युवा हरुलाई लक्ष्यित गरि बनाइएको छोटो चलचित्र शलुसन बुटवलका विभिन्न कलेज बिद्यालयमा गइ यस सम्बन्धि मोतिभेसन स्पिचहरु भन्दै यसलाई भिडियो मार्फत देखाइएको थियो । यसलाई रास्ट्रप्यापी रुपमा काठमाडौ,पाटन अन्य धेरै ठाउमा पनि यसको शो भएको थियो। करिव ५००० हजार भन्दा बढी युवा माझ पुर्याइ राम्रो प्रसंशा पाएको यो टिमले अहिले सामाजिक संजाल युतुवमा अपलोड गरेको छ। सामाजिक संजाल युतुबमा अपलोड गरिसकेपछि देश बिदेश बाट राम्रो प्रतिक्रिया पाएको र आफू हरुलाई अझ हौसला भएको निर्माण पक्षले जानकारी दिएको छ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन